Written Stories

७ बर्षे बालकको घाँटीमा ५ रुपैयाँको सिक्का

करीव ७ बर्षदेखि सल्यान अस्पतालमा क्लिनिकल कोअर्डिनेटरको पदमा रही सेवा प्रदान गर्ने क्रममा सम्झना लायक थुप्रै केसहरुको उपचार गरियो । ती मध्ये एउटा कठिन तर सफलतापूर्वक उपचार गरेको रोचक केसलाई यहाँ प्रस्तुत गरेको छु ।एकजना ७ वर्षको बालकले बिहान खेल्ने क्रममा पाँच रुपैयाको सिक्का नि...

A Lady with Ectopic Pregnancy

  In our journey, every event leaves a lesion for a life time. Every day we learn with our experience. As like, while I was posting in Maternity Hospital at Kathmandu during my Anesthesia Assistant Course. One day I had experienced an event. It was not that big incidence but it gave me a lesion for a lifetime.Approximately 25 years female brought to operation theatre with the diagnosis of ectopic pregnancy and this was her first time (baby conceive) primi. As we all now in maternity hospital there we do have lots of case waiting for CS, some emergency and some elective. It was evening time and I did quick assessment of patient and premedicate. Then under supervision I gave spinal block to her. And we checked the block level and surgeo...

असमान्य ठाउँमा बसेको सालले झण्डै निम्त्याएको काल

भर्खरै बाढी पहिरोको अवरोधबाट मेची राजमार्ग (फिदिम–ताप्लेजुङ्ग) को सडक खुल्न थालेको थियो । यसै क्रममा यस जिल्ला अस्पतालमा बर्ष २० की एकजना गर्भवती महिला PV Bleeding को समस्या लिएर २०७६/४/२७ गते आउनुभयो । विरामीलाई डा. महेश्वर गोसाईँले चेक जाँच गर्दा उक्त महिलाको २६ हप्ताको गर्भ रहेको र Placenta Pre...

जब आफ्नै शरीर आफैलाई प्रताडित गर्छ

A Case of Systemic Lupus Erythematosusमिति २०७६ कार्तिक २० गते वर्ष ४७ का राम रतिया चौधरी मेरो ओपिडीमा मुखको भित्रपट्टी पोलेको ठाँउ फुटेर पानी बगेजस्तै देखिने घाउ अनि खाना निल्न समस्या लिएर आउनु भयो । बिरामीलाई हल्का ज्वरो पनि भएकोले ५ दिनको लागि खाने एन्टिवायोटिक, ज्वरोको लागि सिटामोल र मुख भित्र लगाउन मि...

पैसामा होइन सेवामा समर्पित छ यो जिन्दगी

आकाश कालो निलो भएको थियो, हिउँले ढाकिएर पहाड सेताम्मे देखिएको थियो । दिनभर राष्ट्रिय हात्तीपाइले निवारण अभियानमा आफ्नो दायित्व पुरा गर्दै पानीले जिउ भिजेर गाँउ घुमेकोले, अङ्ग अङ्गले चिसो तातो थाहा पाउने अवस्था थिएन र मस्तिष्कमा देशका नेता सहितका ठूला व्यक्तिहरु चढेको हेलिकप्टर दु...

दुर्गम क्षेत्र, स्वास्थ्य सेवामा चुनौती र हाम्रो प्रयास

पहाडको दुर्गम भेगमा अवस्थित दार्चुला जिल्लाको गोकुलेश्वर अस्पतालमा कार्यरत रहँदाको एक दिनको अनुभव बाढ्न चाहन्छु । सधैझैँ व्यस्त रहने यस अस्पतालको आकस्मिक कक्ष त्यस दिन पनि व्यस्त नै थियो । ज्यान जोखिमपूर्ण नरहेका सामान्य किसिमका बिरामीहरुको उपचार भइरहेको थियो । मलाइ पनि आकस्मिक...

क्षयरोगबाट पीडित बिरामी

अति दुर्गम तथा पिछडिएको क्षेत्र सुदुरपश्चिमाञ्चल प्रदेशको बझाङ्ग, देउलेखमा अझै पनि जनस्वास्थ्यका थुपै्र समस्याहरु विद्यमान छन् । ति मध्येको एउटा ज्यानै लिने समस्याको रुपमा र व्यक्तिहरुले नबुझेर अझैसम्म पनि निकै ठूलो धनजन र समय खर्च गरिरहेको स्वास्थ्य समस्याको रुपमा रहेको क्षयर...

रिताले नयाँ जीवन पाईनँ

हामी नर्सिङ्ग पेशामा कार्यरत स्वास्थ्यकर्मीहरुले जागिरे जीवनमा बिभिन्न आरोह–अवरोहहरु पार गर्नुपर्दछ । सयौं सेवाग्राहीका सामान्य स्वास्थ्य उपचार, परामर्श गर्ने देखि लिएर जटिल समस्याहरु पनि तत्काल सामाधान गरी जीवन बचाउनु पर्ने हाम्रो दायित्व हुन आउँछ । सेवामा तल्लीन हामी स्वा...

जय होऊ मुखी वचायौ ए हजुर

बझाङ्ग जिल्लाका दुर्गम भेगमा पर्ने तलकोट गा.पा. वडा नं. ४ मा बस्ने बर्ष २३ की सरिता दिदीकी घरमा दुई बच्चाहरु ५ बर्षकी छोरी र ३ बर्षका छोरा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले गर्दा नचाहँदा नचाहँदै उनको श्रीमान् भारतमा गएर चौकीदारी गर्दैछन् । भनिन्छ एउटा कलिला फुलका कोपिला जस्तै ...

MLP तालिममा सिकेको सीपले बच्चाको जीवन बचाउन सफल

म जिल्ला अस्पताल कालिकोटमा कार्यरत रहेको बेला मिति २०७२/०६/२६ गते मेरो रात्री ड्युटी इमरजेन्सीमा भएकोले त्यहाँ भएका ३ जना बिरामीको उचित व्यवस्थापन गरेर म आराम गरिरहेको थिएँ । समय राती १२ः३० बजेको थियो । झ्यालको बाहिर बाटो भएको कारण कोही हिंडेर इमरजेन्सी आइरहेको महसुस भएर म इमरजेन्स...

घरेलु सामाग्रीको प्रयोगबाट सफल भएको उपचारको कथा

उदयपुर जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत मकालु स्वास्थ्य चौकीमा सरुवा भई आएको करीव २० महिना भएको थियो । म दैनिक जस्तो OPD मै बस्ने गर्थे । २०७५ साल साउन महिनाको दिन पनि म OPD मै ब्यस्त थिएँ । करिब १ः४५ तिर बिरामी हेरेर सकिने बेलामा एक जना ७५ बर्षको रेन्जी शेर्पालाई स्ट्रेचरमा बोकेर OPD मा ल...

पहिलोपटक प्रमुखको रुपमा हजारिया स्वास्स्थ्य चौकीमा हाजिर हुँदा

मिति २०७३ साल कार्तिक ५ गतेका दिन लोकसेवा आयोग मध्यामाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय मलंङवा सर्लाहीले हे.अ. पदको लागि शिफारिस गरे अनुरुप जिल्ला जनस्वास्थ्य कार्यलयले ७ गतेका दिन हजारिया स्वास्थ्य चौकीको नियुक्ती पत्र मलाई थमाईयो र ११ गतेका दिन प...