• Imagine

    Imagine

    People in rural Nepal receiving quality health service within their own communities.

  • Focus

    Focus

    On the healthcare worker, who is central to effective healthcare. There is no substitute.

  • Innovate

    Innovate

    Fresh, creative solutions to tackle the resistant problems of rural healthcare.

  • Partner

    Partner

    With like-spirited institutions to produce quality healthcare training and support workers in the field.

  • Scale up

    Scale up

    Through collaboration with the Nepal Government – to broaden the impact.

निक साइमन्स इन्स्टिच्यूट

निक साइमन्स इन्स्टिच्यूट एउटा नेपाली संस्था हो जसको मुख्य उद्देश्य तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्नु रहेको छ । ग्रामीण समुदायका मानिसहरुमा स्वास्थ्य सेवाको पहुँच नपुग्नुमा देशको विकट पहाडी भूभाग तथा गरिवी प्रमुख बाधकको रुपमा रहेको छ । नेपालको आधाभन्दा बढी दुर्गम जिल्लाहरुमा अहिलेसम्म पनि शल्यक्रिया (अपरेशन) लगायतका आधारभूत आकस्मिक सेवाहरु पुग्न सकेको छैन ।

एनएसआई निम्न सिद्धान्तहरु अनुसरण गरी कार्य गर्दछ :

  • नेपालको दुर्गम क्षेत्रको प्रमुख स्वास्थ्य सेवा प्रदायकको रुपमा रहेको स्वास्थ्य मन्त्रालयसँग नजीकबाट सहकार्य गर्दछ ।
  • तालिमका लागि रणनैतिकि रुपमा त्यस्ता सहभागीहरुलाई छनौट गर्दछ जो परम्परागत रुपमा रहेको मेडिकल जिम्मेवारीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहभागी हुने ।
  • तालिम पश्चात्को सहयोगलाई निरन्तरता दिनुका साथै कार्यस्थल सहयोग तथा सो सम्बन्धी समस्यालाई सम्बन्धित निकायहरुसम्म पु-याउने ।
  • नेपालको परिवेशमा मिल्ने किसिमको विषयबस्तुहरुलाई अनुसन्धान गरी नौलो विषयवस्तुको प्रतिपादन गर्ने ।

एनएसआईको स्थापना सन् २००६ मा एकजना अमेरिकी युवक निक साइमन्स, जो नेपालमा काम गर्थे र नेपाललाई धेरै माया गर्थे, को सम्झनामा भएको थियो । उनको सन् २००३ मा दुर्घटनामा परी देहवसान भएको थियो । यो संस्था विशिष्ट नेपाली बुद्धिजीवी तथा विज्ञहरुको समितिबाट संचालित छ ।

एनएसआईको मूल्य मान्यताहरु:

  • बाँड्नु र वास्ता गर्नु (Share and Care)
  • विशिष्टता (Excellence)
  • निष्ठा (Integrity), र
  • प्रत्येक व्यक्तिलाई आदर गर्नु (Respect for the Individual)

कार्यक्रमहरू

तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्ने ।

तालिम

एनएसआईको तालिम दुई सिद्धान्तबाट निर्देशित गर्दछ  : (१) सरकारको ग्रामीण पद्दतिलाई प्रभावित पार्ने जनशक्तिहरुको छनौट गर्ने, र (२) गुणस्तरीय तालिम प्रदान गर्न नेपालका उत्कृष्ट अस्पतालहरुसँग साझेदारी गर्ने ।...

थप पढ्नुहोस्

जिल्ला अस्पताल सहयोग (DHS) कार्यक्रम

सन् २०१४ मा एनएसआईको दुई वटा कार्यक्रमहरु ग्रामीण कर्मचारी सहयोग कार्यक्रम (RSSP) तथा अस्पताल व्यवस्थापन सुदृढिकरण कार्यक्रम (HMSP) गाभियो र नयाँ कार्यक्रम जिल्ला अस्पताल सहयोग (DHS) कार्यक्रमको निर्माण भयो ।...

थप पढ्नुहोस्

एड्भोकेसी (पैरवी)

निक साइमन्स इन्स्टिच्यूटले ग्रामीण स्वास्थ्यकर्मीहरूलाई प्रभाव पार्ने धारणा र नीतिहरूलाई परिवर्तन गर्ने काम गर्दछ । एड्भोकेसी र एनएसआईका अन्य कार्यक्रमहरू एकअर्काका परिपूरक हुन् । नीति परिवर्तन गर्न एड्भोकेसीले घच्घच्याउँछ जसले तालिम र आरएसएसपी कार्यक्रमलाई बढाउँदछ । फिल्ड कार्यले वास्तविक सूचना सम्प्रेषण गर्दछ जसले एड्भोकेसीलाई विश्वासिलो बनाउँदछ ।...

थप पढ्नुहोस्

हालको समाचार

CTS Training

NSI is conducting a five-day Clinical Training Skills (CTS) from 7 June 2018 in collaboration with National Health Training Center (NHTC). The total of 15 participants from 12 different training sites are participating in the training. The training will pave a stone for the participants to become a trainer in coming days. The training has been conducting in NSI's office premises at Sanepa....

थप पढ्नुहोस्

NSI presents at WONCA 15th World Rural Health Conference in New Delhi

NSI presents at WONCA 15th World Rural Health Conference in New Delhi26-29 April 2018A delegation from NSI attended the WONCA 15th World Rural Health Conference in New Delhi during 26-29 April 2018. During the conference, a stall was put providing promotional materials to conference attendees. GPs from RSSP districts (Dr. Uttam Pachya, Dr. Samir Lama, and Dr. Durga Raj Maharjan) presented their work. Dr. Kashim Shah presented on History of MDGP in Nepal. In the conference, NSI also held a panel discussion on “Role of MDGPs in Nepal” in which the panelists were Dr. Anil Bdr. Shresth...

थप पढ्नुहोस्

निक साइमन्स अवार्ड २०१७

विगत १८ बर्ष देखि दुर्गम समुदायमा रही स्वास्थ्यसेवा प्रदान गर्नुका साथै स्वास्थ्य संस्थाको सेवा उपयोगिता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले सिअहेव श्री श्याम सुन्दर पोखरेललाई निक साइमन्स अवार्ड २०१७ प्रदा...

थप पढ्नुहोस्

कथाहरु

कथाहरुले जानकारीका साथै हौसला प्रदान गर्दछ — जसबाट अवधारणा तथा नीतिहरु परिवर्तन हुनसक्छन् ।