प्रेस र मिडिया

निक साइमन इन्स्टिच्युटद्धारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण

निक साइमन इन्स्टिच्युटले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० थान पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।   मन्त्री ढकालले विपद्को समयमा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बाग्लुङमा दुई वटाका दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने बताएका छन् ।   हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रे...

Share थप पढ्नुहोस्

निक साइमन इन्स्टिच्यूद्वारा सरकारलाई भेन्टिलेटर र पीपीई हस्तान्तरण

खबरहब २५ चैत्र २०७६, मंगलबार काठमाडौं– निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र १० वटा पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । निक साइमनका सीईओ डाक्टर अनिल श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा पुगेर उक्त स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । निक साइमनबाट सहयोगमा प्राप्त पीपीई तथा भेन्टिलेटर स्वास्थ्य सेवा विभागले आवश्यकता परेका अस्पतालमा पठाउने तयारी गरेको विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खबरहबलाई बताए । ‘निक साइमनले पिपिइ र केही भेन्टिलेट...

Share थप पढ्नुहोस्

गुल्मी अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमः कागजको प्रयोग कम, समयको वचत

टोपलाल अर्याल गुल्मी, २१ माघ । गुल्मी जिल्ला अस्पताल तम्घासमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम संचालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बडालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको मंगलबार शुभारम्भ गरे । निक साइमन्स इन्स्टिच्यूटको करीव ४५ लाख रुपैयाँको आर्थिक सहयोगमा यो सिस्टम गुल्मी अस्पतालमा संचालनमा आएको छ । मन्त्री बडालले सहयोग गर्ने निक साइमन इन्स्टिच्यूटलाई धन्यवाद दिए । उनले स्थानीय स्वास्थ्य संस्था, जिल्ला र प्रादेशिक अस्पताललाई जनताको पहुँचमा स्थापित गर्न प्रदेशको तर्फबाट समेत थुप्रै पहलहरु भएकाले यो बीचमा सहजीकरण गर्ने संस्थाहरु पनि जनताकै पक...

Share थप पढ्नुहोस्