निक साइमन्स इन्स्टिच्यूटको कार्य समितिमा ९ जना विशिष्ट व्यक्तिहरु हुनुहुन्छ । नेपालका लागि संयुक्त राज्य अमेरिका तथा भारतका लागि पूर्व राजदुत तथा पूर्व अर्थमन्त्री डा. भेषबहादुर थापाले समितिको अध्यक्षता गर्नुहुन्छ ।