बायोमेडिकल उपकरण टेक्निसियन

बायोमेडिकल उपकरण टेक्निसियन

चिकित्सा प्रविधिलाई चालू अवस्थामा राख्नु

राष्ट्रिय आवश्यकता

  • नेपाल सरकारको मातहतमा रहेका चिकित्सकीय उपकरणहरूमध्ये ३०–५०% पूर्णतया काम नलाग्ने अवस्थामा रहेको पाईएको छ ।
  • चिकित्सा प्रविधि ऐन (२००४) ले नेपालको राष्ट्रिय नीति स्थापित गर्यो ।
  • सरकारी तवरमा अहिलेसम्म बायोमेडिकल प्रणाली स्थापित छैन ।

कोर्स विवरण

  • तीनवटा कोर्सहरु:
    • BMET: कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको लागि एक वर्षे
    • BMEAT: सहयोगी कर्मचारीको लागि २ महिने
    • छोटो – प्रयोगशाला, एक्स–रे प्रविधिकको लागि २ हप्ते
  • विभिन्न अस्पतालहरुद्धारा उपलब्ध गराईएका प्रयोगशालामा रहेका उपकरणहरुबाट प्रयोगात्मक सिकाई र कक्षाकोठाको अध्ययनको सिकाईसँग गाँसिएका हुन्छन् ।

परिणामहरू

  • BMET ९७ जना तालिमप्राप्त, BMEAT १२४ जना तालिमप्राप्त
  • तालिमप्राप्त मध्ये ९५% भन्दा बढीले अस्पतालहरूमा र उपकरण वितरकहरूमा रोजगारी पाएका छन् ।

 

Share this:
बायोमेडिकल उपकरण टेक्निसियन (BMET) का विद्यार्थीहरूले एनएसआर्ईका साझेदार सञ्जालहरूबाट पाइने वृहत् उपकरणहरूमा काम गर्ने प्रयोगात्मक अनुभव पाउँदछन् ।