निरन्तर चिकित्सा शिक्षा

निरन्तर चिकित्सा शिक्षा

डाक्टरहरुको ज्ञान र सीपलाई समयानुसार अद्यावधिक गराईराख्न दुर शिक्षा

राष्ट्रिय आवश्यकता

  • नेपालमा प्राय शहरमा केन्द्रित र गुणस्तरमा स्थिरता नहुने खालको निरन्तर चिकित्सा शिक्षा आकलझुकल रुपमा हुने गर्छ ।
  • मुख्यतया जो शहरमा कार्यरत छैनन् तिनीहरूलाई घरमा स्व–अध्ययनको जरुरी हुन्छ ।

कोर्स बिवरण

  • एनएसआईले दुइ संस्करण विकास गरेको छ : २००८ मा ७ वटा मोडलको सेट, २०१२ मा ६ वटा मोडलको सेट
  • कोर्स पुरागरेपछि र जाँचमा उत्र्तीण भएपछि सर्टिफिकेशन गरिन्छ ।
  • सिक्नको लागि प्रोत्साहन गर्ने सामाग्रीको उपलब्धता ।

परिणामहरू

  • पहिलो संस्करणमा २५० भन्दा बढी डाक्टरहरू संलग्न थिए ।.
  • नेपाल मेडिकल काउन्सिलबाट देशमा राम्रो निरन्तर चिकित्सा शिक्षा प्रणालीको माग ।

 

Share this:
डाक्टरहरुका लागि दुर शिक्षा