निक साइमन्स इन्स्टिच्यूट र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त तत्वावधानमा आगामी चैत्र ७ देखि ९ गतेसम्म (तद्अनुसार २० देखि २२ मार्च, २०२४) मा सम्पन्न हुन लागेको १२औं ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलनमा भाग लिनको लागि इच्छुक स्वास्थ्यकर्मी (डाक्टर, नर्स तथा प्यारामेडिक्स) हरुले केस स्टोरी (नेपाली वा अंग्रेजीमा) पठाउनको लागि https://nsi.edu.np/case-study मा थिच्नुहोला ।
